इङ्ल्यान्डका बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिने घोषणा गरेको जनाएको छ ।

३१ वर्षीय स्टोक्सले घरेलु मैदानमा आज दक्षिण अफ्रिकासँग पहिलो एक दिवसीय खेल्दै औपचारिक रुपमा सन्यास लिने भएका छन् ।

स्टोक्सले इङ्ल्यान्डका लागि १ सय ४ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २०१९ मा इङ्ल्यान्डले घरेलु मैदानमा भएको आईसीसी एक दिवसीय विश्व कप क्रिकेटको उपाधि नै जितेको थियो ।

स्टोक्सले यो विश्व कपमा ४ सय ६५ रन बनाएका थिए । स्टोक्स इङ्ल्यान्डको टेस्ट क्रिकेट टोलीको कप्तान रहेका छन् । सन् २०१९ को विश्व कप जित्ने सदस्यबाट सन्न्यास लिने स्टोक्स दोस्रो खेलाडी हुन् । यसअघि मोर्गनले सबै शैलीबाट सन्यास लिएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?