भारतले वेस्ट इन्डिजलाई हरायोभारतले वेस्ट इन्डिजलाई हरायो

एजेन्सी । भारतीय क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्ध तीन खेलको वानडे सिरिजअन्तर्गत पहिलो खेल ३ रनले जितेको छ ।
कप्तान शिखर धवन, शुभमन गिल र श्रेयस अय्यरको अर्धशतकको सहयोगमा भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ८ रन बनाएको थियो ।

जवाफमा वेस्टइन्डिजले ५० ओभर खेले पनि ६ विकेट गुमाएर ३ सय ५ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका लागि सबैभन्दा बढी काइल मेयर्सले ७५ रन योगदान दिए । त्यस्तै, बे्रन्डन किंगले ५४ रन बनाएका थिए । भारतको तर्पmबाट मोहम्मद सिराज, शार्दुल ठाकुर र युजवेन्द्र चहलले २-२ विकेट लिएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?