एमाले बिनाको वाम एकता सिटको बार्गेनिङ मात्र हो : टोपबहादुर रायमाझी

भिम विश्वकर्मा,
अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझिले एमालेबिनाको वाम एकता सिटको बार्गेनिङ मात्र भएको बताएका छन् ।

रायमाझिले एक टेलिभिजन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । एमाले बिनाको बाम एकता हुनै नसक्ने भन्दै रायमाझिले महागठबन्धन भित्र पावर सेयरीङ्ग नमिलेका कारण उनिहरु बाम एकताको कुरा गरीरहेको बताएका छन् ।

नेकपा एमालेसंग एक्लै चुनाव लड्ने हैसियत कुनै पनि दलहरुसंग नभएको बताउदैे उनले कांग्रेससंग मिलेर अपबित्र गठबन्धन बनाएको आरोप समेत लगाए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?