काठमाडौ महानगरका मेयर बालेन्द्र शाह बालेनले उच्च अदालतको आदेश बारे आपत्ति जनाएका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै अदालतले टुकुचालाइ खोल भन्न सक्दैन भने नेपाललाइ कसरी नेपाल देअह भनेर प्रमाणित गर्नुहुन्छ भनेर प्रस्न गरेका छन ।
उनी लेख्छन:
फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा( इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?













