एन्फाको विशेष साधारण सभा, दुई सदस्यका लागि आज निर्वाचन

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा हुँदैछ। बुधबार दिउँसो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा विशेष साधारण सभा गर्न लागेको एन्फाले जनाएको छ।

साधारण सभाले एन्फा कार्यसमितिमा बाँकी दुई सदस्यका लागि आजै निर्वाचन गर्नेछ।

गत असारमा काठमाडौंमा भएको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ पदाधिकारी मात्र चयन भएका थिए। बाँकी दुई सदस्यका लागि बुधबार निर्वाचन हुन लागेको हो।

त्यति वेला चार सदस्यको मत बराबर भएपछि दुई जना सदस्यको निर्णय हुन बाँकी थियो। दुई सदस्य निर्वािचत भएपछि एन्फा कार्यसमितिले पूर्णता पाउनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?