पाणिनी : नयाँ भाडादर सहित एम्बुलेन्स संचालनमा

अर्घाखाँची । लामो समयदेखि बन्द रहेका पाणिनी गाउपालिकाका एम्बुलेन्स संचालनमा आएका छन् ।

विभिन्न कारण संचान बिहिन अवस्थाका एम्बुलेन्स नयाँ भाडादरका साथ संचालनमा आएको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए । भुसालका अनुसार गाउँपालिकाको असोज १२ गतेको निर्णय अनुसार नयाँ भडादर सहित संचालनमा ल्याइएको हो ।

यस्तो छ भाडादर

गाउँपालिकाले स्थानीय भाडा स्थान अनुसार रु ५०० देखि १५०० सम्म भाडा निर्धारण गरेको छ ।

यस्तै पाणिनी गाउँपालिका वडा नं. ५,६,७ र ८ देखि संन्धिखर्क सम्म २ हजार रुपैयाँ, पाणिनी गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ को भर्तीपुर देखी संन्धिखर्क सम्म तीन हजार, पाणिनी गाउँपालिका देखि पाल्पा सम्म ४ हजार ५ सय, पाणिनी गाउँपालिका देखि पाल्पा हुदै बुटवलसम्म ६ हजार ५ सय र पाणिनी गाउँपालिका देखि बुटवल सम्म ५ हजार ५ सय तोकिएको छ ।

साथै अन्य स्थानहरुको हकमा कच्ची बाटो प्रति किलोमिटर ८० र पक्कि बाटो प्रति किलोमिटर ४० रुपैया तोकिएको पालिकाले जनाएको छ ।

गाउँपालिका भित्रका सुत्केरी हुन जाने र फर्कने महिलाहरुको लागि भने भाडा नलाग्ने प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?