मोहम्मद जयन्तीको अवसरमा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा रजा-ए-मुस्तफा मस्जिद समिति बुटवलले अस्पतालमा फलफुल वितरण गरेको छ ।

उक्त फलफूल वितरण कार्यक्रम बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका करिब २०० जना बिरामिहरुलाई वितरण गरिएको समितिले जनाएको छ ।

पैगम्बर हजरत महम्मद सल्लाह अलैहे वसलमको जन्म सन् ५७१ मा मक्कामा भएको थियो। ५३ वर्ष मक्कामा बिताएपछि उनी ५३ वर्षको आयुमा मदिना गएका थिए।

इस्लामलाई संसारभर पूर्ण रुपमा व्यवस्थित गरेको सम्झनामा दिवस मनाउन थालिएको हो। हजरत महम्मद सल्लाह अलैहे वसलम मक्काबाट मदिना गएपछि हिजरी संवत्को शुभारम्भ गरेको मानिन्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?