अर्घाखाँचीमा भएकाे दुर्घटनाप्रति प्रदेशसभा सदस्य पदका उम्मेद्वार कमल भुसालद्वार शाेक ब्याक्त

अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रदेश ‘ख’ प्रदेश सभा सदस्य पदका उम्मेद्वार कमल भुसालले अर्घाखाँचीमा भएकाे मोटरसाइकल दुर्घटना प्रति शाेक ब्यक्त गरेका छन् ।

भुसालले एक बक्तब्य जारी गर्दै मृतक प्रति श्रद्दान्जली तथा समवेदना प्रकट गरेका हुन् । उनले साेेहि दुर्घटना घाइते भएकालाइ सिघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन अर्घा भगवति बिमानस्थमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको थियाे भने २ जना घाइते भएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको थियाे भने सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?