पाणिनी पुगेर कमल भुसालले भने “तपोभुमिलाइ अन्तरास्ट्रिय स्तरको पर्यटकिय स्थल बनाउछौँ”

अर्घाखाँची । संयुक्त गठबन्धनले अर्घाखाँचीमा निर्वाचन लक्षित कार्यक्रमलाई तिब्रता दिएको छ ।

यसैक्रममा पाणिनी गाउपालिकामा मतदातासंग कुरा गर्दै प्रदेश ख का प्रदेश सभा सदस्य पदका उम्मेदवार कमल भुसालले पाणिनी तपोभुमिलाइ अन्तरास्ट्रिय स्तरको पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने बताएका छन ।

पाणिनी गाउँपालिका भौगोलिक हिसाबले बिबिधता बोकेको र यहाँ पर्यटकिय हिसाबले पनि उत्तिकै महत्व राखेको भन्दै यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने भुसालले बताए । संस्कृत ब्याकरणको उत्त्पतिको क्षेत्र पाणिनी तपोभुमि भएको भन्दै यस क्षेत्रलाइ अन्तरास्ट्रिय स्तरमा चिनाउन जरुरी भएको उनको भनाइ छ ।

भुसाल अर्घाखाँची जिल्लाको प्रदेश “ख” का उम्मेद्वार हुन ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?