प्रतिनिधि र प्रदेशसभा निर्वाचनका १५ हजार मतपत्रसहित एक भारतीय पक्राउ

काठमाडौं । पर्सामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका १५ हजार मतपत्रसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारस्थित चम्पारन नरकटिया ग्रामपंचायत वडा नम्बर ४ का ४० वर्षीय इजाजत अहमद छन् ।

पर्सा प्रहरीका अनुसार उनलाई हिजो पक्राउ गरिए पनि आजमात्रै सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकखण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल आउँदा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा उनी मतपत्रसहित पक्राउ परेका हुन्  ।

मोटरसाइकलमा रहेको बोरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका १५ हजार मतपत्र फेला परेको प्रहरीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?