अर्घाखाँचीमा एमालेका रायमाझीको सुरुवाती अग्रता

अर्घाखाँची । अर्घाखाँचीमा मतगणना सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझीले शुरुवाती अग्रता लिएका छन्।

एमालेको प्रभाव क्षेत्र मानिएको मालारानी गाउँपालिकाबाट सुरु गरिएको मतगणना अनुसार एमालेका रायमाझी ७ सय ६२ मतले अगाडी छन्। ताजा मतपरिणाम अनुसार कुल ३ हजार ८६४ मतगणना हुँदा रायमाझीको २ हजार २०२ मत र कांग्रेसकी पुष्पा भुसालको १ हजार ४०४ मत आएको छ।

यस्तै प्रदेशसभा क्षेत्र ‘क’ मा नेकपा एमालेकै चेतनारायण आचार्यको अग्रता छ भने प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका कमल प्रसाद भुसालले अग्रता लिएका छन्।

आइतबार भएको निर्वाचनमा अर्घाखाँचीमा ८९ हजार ५३१ मत खसेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?