अर्घाखाँची : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा १९ उम्मेद्वारको जमानत जफत

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा १९ जना उम्मेद्वारको जमानत जफत भएको छ ।

३ पदमा चुनाव लडेका २५ जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेश सभा (क) र (ख) का ५/५ जना र प्रतिनिधि सभाका ९ जना गरी १९ उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिनिधि सभातर्फ जमानत जफत हुने उम्मेद्वार

अर्घाखाँचीमा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मात्र आफ्नो जमानत सुरक्षि गर्न सकेका छन् ।

प्रदेश सभा (क) तर्फ जमानत जफत हुने उम्मेद्वार

प्रदेश सभा (क) तर्फ जमानत जफत हुने उम्मेद्वार

सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ। प्रतिनिधिसभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा कानुनअनुसार धरौटीबापत १० हजार रुपैयाँ जम्मा गरेका हुन्छन् । अर्घाखाँचीमा १ लाख ६४ हजार ७ सय ६८ मतदातामध्ये ९० हजार ९ सय ८९ मत खसेको थियो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?