सन्धिखर्क नगरपालिका १ द्वारा आमाबुवा नभएका बालबालिकालाई शैक्षिक सामग्री वितरण

अम्बिका श्रेष्ठ,
सन्धिखर्क । जसको कोहि हुदैन उसको संरक्षण भगवानले गर्दछ भने झै अहिले सन्धिखर्क नगरपालिका वडा नंम्बर ०१ ले थोरै भए पनि अभिभावकत्व निभाएको छ ।

सन्तानको लागी आमा बुवा जति प्रीय त को बन्न सक्छ र तैपनि वडा कार्यालयले गरेको यो कार्य अत्यन्तै सराहनिय छ । सन्धिखर्क १ भित्रका आमाबुवा दुबै नभएका बालबालिकाहरुलाई अध्ययन गर्न र विद्यालय सुचारु गरुन् भन्ने उद्देश्यले ले शैक्षिक सामग्री तथा पाठ्यपुस्तक वितरण गरेको हो ।

कार्यक्रम माधव श्रेष्ठ को अध्यक्षता , नगरपिता कृष्ण प्रसाद श्रेष्ठ को प्रमुख आतिथ्यता नगर उपप्रमुख मिश्रा आचार्य को विशिष्ट आतिथ्यता रहेको कार्यक्रम बाबुराम पन्थिको स्वागत मन्तव्य र सन्धिखर्क नगरपालिका वडा नम्बर १ का सचिव धर्मराज भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा सुन्तली श्रेष्ठ, भगवती पाण्डे, श्रीधर मुखिया, पत्रकार अबिका श्रेष्ठ, प्रमोद बन्जाडे लगायतको आतिथ्यता रहेको थियोे । कार्यक्रमको उद्धघाट्न प्रमुख अतिथि नगरप्रमुख कृष्ण श्रेष्ठले ब्यानर बाचन गरि,गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?