छत्रदेव गाउँपालिका : जनप्रतिनिधि तथा कर्मचारीका लागि १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँची । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकामा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति अर्घाखाँचीले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय तह वित्तीय सुशासन, जोखिम मुल्यांकन सम्बन्धि प्रशिक्षण दिइएको हो।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि १ दिने अनुशिक्षण कार्यक्रम गरिएको जनाइएको छ । उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकका रुपमा हरिप्रसाद शर्मा र विनोद कुवर रहेका थिए।

चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त र ८ नं वडाका अध्यक्षको विशेष आतिथ्यता रहेको थियोे । कार्यक्रम बिनोद कुवरकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?