माघे संक्रान्ति मनाउन लुम्बिनी प्रदेशमा दुई दिन बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले  माघे संक्रान्ति/माघी पर्वका अवसरमा माघ २ गते सार्वजनिक बिदा दिएको छ।

गत चैत २१ को मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेशमा माघ २ गते सार्वजनिक  बिदा दिएको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यससँगै लुम्बिनी प्रदेशमा माघे संक्रान्ति/माघीको बिदा दुई दिन हुने भएको छ। माघ १ गते भने संघीय सरकारले नै बिदा दिएको छ।

माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले माघी मिलन कार्यक्रम समेत गर्ने भएको छ।  माघ २ गते आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयको प्रांगणमा माघी मिलन कार्यक्रमको आयोजना गर्न लागेको समेत जनाइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?