प्रिमियर लिग : उल्भ्सले लिभरपुललाई र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो

इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुल घरेलु टोली उल्भ्ससँग ३–० गोलले पराजित भयो ।

उल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गरे । उसले एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै उल्भ्सको २१ खेलबाट २० अङ्क भएको छ । उल्भ्स १५औं स्थानमा छ । पराजित लिभरपुल २० खेलमा २९ अङ्कका साथ १०औं स्थानमा रहेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हराएको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे ।

क्रिस्टल प्यालेसका जेफ्रेले एक गोल फर्काए । खेलको ७०औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटिएको थियो । जितसँगै युनाइटेडको २१ खेलमा ४२ अङ्क भएको छ । युनाइटेड तेस्रो स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस २१ खेलमा २४ अङ्कका साथ १२औं स्थानमा छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?