मकैका जुंगा : स्वास्थ्यका लागि फाइदै फाइदा

मकै विश्वको सबैभन्दा बढी उत्पादन हुने गहुँ र धानपछिको तेस्रो र नेपालको उत्पादनका हिसाबले दोस्रो बाली हो ।

मकैको उत्पत्ति मेक्सिकोमा भएको मानिन्छ । यो नेपालको सबै ठाउँमा लगाइन्छ । लुम्बिनी प्रदेशमा मकै हिउदे वसन्ते र बर्षे गरेर तीन सिजनमा लगाइन्छ । मकैको घोगाको टुप्पोमा देखिने जुगालाई हामीले यत्तिकै खेरा फालिरहेका हुन्छाैँ।

तपाई हरियो मकै उसिनेर खानुहुन्छ भने अनिवार्य रूपमा त्यसको जुंगा समेत खेर नजाने गरी उसिन्ने भाडोमा राख्नुहोस् । जुंगा सहितको मकै उसिनेको पानी खेरा जान नदिनुहोस्। छानेर चिया जसरी खानुहोस् । अमृतसमान छन् ति जुंगा ।

विषेशगरी ढल्कदो उमेरका लोग्ने मान्छेहरुको प्रोस्टेटलाई ठिक गर्नमा मकैको जुगाने चमत्कारीक नतिजा दिनेकुरा वैज्ञानीकहरुले दावी गरेका छन् । मकैको जुगामा सयौं प्रकारका औषधिय गुणहरु रहेका हुन्छन् । तसर्थ, मकैकी जुगालाई सुकाएर धुलो पारी चियाको रुपमा खान तथा बेच्न सकिन्छ ।

ब्लड प्रेसर, बिर्सने, सोच्न नसक्ने, सुगर, मोटोपन, पिसाब कम हुने, आदि अनगिन्ती समस्या विरुद्धको लागि मकैको जुंगाबाट औषधिहरु तयार गर्न सकिन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?