back to top
९ साउन २०८१, बुधबार
IPL 2024
IPL 2024
९ साउन २०८१, बुधबार
IPL 2024
spot_img

प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा घिमिरे निर्विरोध

Workplace

अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा लक्ष्मण घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

Workplace

लोकतान्त्रिवादी पत्रकारहरु संगठन नेपाल प्रेस युनियन जिल्ला शाखा अर्घाखाँचीको साउन ३ र ४ गते सम्पन्न १३ औं साधारणसभा तथा ८औं अधिवेशनबाट घिमिरेको नेतृत्वमा १८ सदस्यीय जिल्ला समिती सर्वसम्मत गठन गरेको हो ।

अधिवेसनबाट उपाध्यक्षमा सरिता न्यौपाने भुसाल र अम्बिका बेल्बासे श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा सागर महत, सहकोषाध्यक्ष तथा प्रबक्तामा बिक्रम पाण्डे, सह–सचिवमा हलिम खान, भावना मगर निर्वाचित भएको निर्वाचन अधिकृत नन्दराम भट्टराईले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा विष्णुभक्त पोखरेल, कुलराज खनाल, कमला घिमिरे, सन्तोष के.सी., सुजन न्यौपाने, ईन्द्रलाल रेग्मी, केशव ज्ञवाली, रेखा बि.क., प्रतिमा पाण्डे र कृष्ण परियार निर्वाचित भएका छन् ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?