नेपाल ज्योतिष परिषद् दाङ् जिल्लाको साधारणसभा सम्पन्न

दाङ्ग ।
नेपाल ज्योतिष परिषद् दाङ् जिल्लाको साधारणसभा आज सम्पन्न भएको छ। दाङको घोराही, गुलरियामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपाल ज्योतिष परिषद् दाङ् जिल्लाका अध्यक्ष तथा उपप्राध्यापक ज्यो. कपिलदेव सुबेदीको अध्यक्षता ,नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचिब प्रा.डा. अर्जुनप्रसाद भट्टराईको प्रमुख आतिथ्य एवं नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मेघराज आचार्यको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा वर्तमान समयमा ज्योतिषको महत्त्व र ज्योतिषीहरुले खेल्नुपर्ने भूमिकाका विषयमा व्यापक चर्चा समेत भएको थियो। दाङ जिल्ला आफैमा सस्कृत भाषा तथा सस्कृतिको उल्लेख्य भूमिसमेत भएकोले लुम्बिनी प्रदेशलाई नै पुर्वीय ज्ञानका रुपमा विकाश गर्दै लैजानुपर्ने धारणा कार्यक्रममा बोल्ने बक्ताहरुले राखेका थिए। आज सम्पन्न कार्यक्रममा आर्थिक प्रतिवेदन जिल्ला कोषाध्यक्ष ज्यो. नारायणप्रसाद आचार्यले प्रस्तुत गरेका थिए।

आज सम्पन्न साधारणसभा कार्यक्रममा दाङ जिल्ला कार्यसमितिका पदाधिकारीहरु,लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी एवं ज्योतिषानुरागी विद्वत् वर्गको उल्लेख्य उपस्थिति रहेको थियो। ज्योतिष परिषद् दाङ जिल्लाका उपाध्यक्ष ज्यो.धनप्रसाद शर्माको स्वागत मन्तव्य एवं जिल्ला सचिब अर्जुनकुमार आचार्यको स्वागत मन्तव्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?