एनआरएनए माल्टामा रेम्स खनालद्वारा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

एजेन्सी। एनआरएनए एनसिसि माल्टाको आगामी २०२३-२५ कार्यकालको लागी रेमलाल खनाल (रेम्स) ले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका छन् ।

खनालले आफु श्रमिकको नेतृत्व गर्नको लागि आफुले अध्यक्ष पदमा उमेदवारी दर्ता गराएको बताए । खनालले अत्याधिक मतका साथ विजयी गराउन अपिल गरेका छन् । उनले भनेका छन,‘म श्रमिक हुँँ मलाइ श्रमिकको नेतृत्व गर्नु छ । मलाइ कालो कोट टाइमा सजिएर आउनु थिएन छैन पनि । म ग्राउण्ड तहबाट आएको हुँँ र सधै तपाईहरुमाझ रहने बाचासहित आशा छ अत्याधिक मत दिएर विजयी गराउनुहुनेछ । म ह्जुरहरुको आशा भरोस र माया, सल्लाह, सुझाव सधै मार्गनिर्देशन हुनेछ।’

को हुन रेमलाल खनाल (रेम्स) ?

गुल्मी जिल्ला रेसुङगा नगरपालिका वडा नं ५ मा जन्मिएका हुन रेम्स खनाल । गाउँकै विद्यालयबाट प्राथमिक र माध्यमीक तहकाे शिक्षा हासिल गरेका उनले गुल्मीको सदरमुकाम रेसुङ्गा बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरे ।

विद्यार्थी जीवनकालमै गाउँमै क्लब स्थापना गर्नेदेखि उच्च शिक्षा हासीलकाे क्रममा सदरमुकाम रह्दा NGO काे स्थापनादेखि राजनिति तथा सामाजिक कार्यमा सदैव अग्रसर रहदै आएका खनाल स्वच्छ छवी भएका, इमान्दार व्यक्ती हुन । लुम्बिनी इन्जिनरीङ क्याम्पसबाट थप शिक्षा हासिल गरेका उनले बैदेशिक राेजगारीका क्रममा साउदी अरेबियामा ३२ महिना samsung cnt engineering काम गरे । त्यसपछी भने हाल बैदेशीक राेजगारीका क्रममा माल्टामा सन २०१७ देखी हाल सम्म रहदै आएका छन ।

सुरूवाती चरण अर्थात करिब चार वर्षअघी cleaning पेशागरी अहिले आफ्नै ब्यवसाय सञ्चालन गर्न सफल सरल र साधारण खनाल NRNA काे स्थापनाकालमा उपाध्यक्ष र त्यस पछिकाे कार्यकालमा बरिष्ठ उपाध्यक्षको रुपमा कार्यकाल सम्हाल्दै आएका थिए ।

उनले नेपाल माल्टा च्यारिटी अरगनाईजेसनकाे co-founder रहदै valletta मा सम्पन्न Nepal-day. कार्यक्रममा संयाेजक भई कार्य-गरिसकेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?