back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

प्रतिनिधिसभा : टोपबहादुर रायमाझीलाई आज निलम्बन गरिने

spot_img

बुटवल । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको सभामुख देवराज घिमिरेले जनाकारी गराउँनेछन्। ​

गत प्रतिनिधिसभाकाे निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित रायमाझीलाइ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाे भन्दै  काठमाडौं जिल्ला अदालतले गत असार १ गते पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेकाे थियाे ।

उनलाइ नेकपा एमालेले पनि सचिव पदबाट निलम्बन गरी सकेकाे छ ।

अब के हुन्छ, अर्घाखाँचीमा ?

प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान छ । अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउनेछैनन् ।

उनले निलम्बित अवधिको पारिश्रमिक र अन्य सेवा सुविधासमेत पाउनेछैनन् । संसद्को यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर उनी दोषी ठहर भए उनको पदै जान्छ र उनी निर्वाचित क्षेत्रमा उपनिर्वाचन हुन्छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (25%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?