डोलेश्वर बहूद्देश्यीय सहकारीकाे बगैचामा ढकमक्क सयपत्री

प्रकाश चुदाली, अर्घाखाँची ।  देशैभर फूल खेतिप्रतिको आकर्षण बढ्दो छ । पछिल्लो समय देशका बिभिन्न स्थानमा फूलखेती गरीएको छ । देश फूलमा आत्मनिर्भर भैसकेको छ । अर्घाखाँचीमा डोलेश्वर बहूद्देश्यीय सहकारी संस्था लिमिलेडले पनि व्यावसायिक रुपमा फूल खेति गरेको छ ।

सहकारीले जिल्लाको सन्धिखर्क नगरपालिका –०२ भलाएडाडामा करिब १६ रोपनि जमिन भाँडामा लिएर तिहारलाई लक्षित गरी सयपत्री फूलखेती गरेको सहकारीका शाखा प्रबन्धक दिपक के सि ले जानकारी दिए ।

बगैचामा फूल फूलहरु फूलेर अहिले ढकमक्क भई सकेका छन् । उत्पादित फुल जिल्ला मै खपत हुनेमा प्रबन्धक केसि विश्वस्त छन् । साथै सहकारीले सोही स्थानमा कागति खेतीसमेत गरेको छ । उक्त बगैचामा २ जनाले रोजगारी समेत प्राप्त गरेका छन् ।

पछिल्लो समय देशका विभिन्न जिल्लामा व्यावसायिक फूल खेती भइरहेको छ । जसबाट किसानले राम्रो आम्दानी समेत लिन थालेका छन् ।

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?