विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा भुकम्प पिडितका लागि राहत सकलन अभियान

अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले रुकुम पश्चिम र जारकोटमा रहेका भुकम्प पिडितका लागि आज देखि जिल्लामा राहत सकलन अभियान शुभारम्म गरेको छ ।

पार्टीका जिल्ला सेक्रेटरी मिसनको नेतृत्वमा आज देखि सदरमुकाम लगायत आसपासका ठाँउमा शुभारम्भ गरिए हो । अभियानमा आफुले सक्दो जुनसुकै सामान दिएर सहयोग गर्न सकिने बताउदै कुनै नागरिक अप्ठ्यारो परेको बेलामा नागरिकलाई सहयोग गर्नु सबैको कर्तब्य भएको जिल्ला सेक्रेटरी मिसन बताए ।

यो अभियानमा सबैलाई सहयोगको लागि अपिल गर्दै आफुहरुले संकलन गरेको राहत सामग्री पिडितको हातमा छिट्टै पुर्‍याउने समेतउनले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?