back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

मन्त्री सुदन किरातीकाे बुद्ध गान – लुम्बिनी

spot_img
बुद्ध गान (लुम्बिनी)
दुखको मार्ग ओ ! यात्री
घुम्दैछौ कहाँ फनफनी
सारा जगतमा छ एउटै
शान्तिको केन्द्र लुम्बिनी
लुम्बिनी ! लुम्बिनी ! लुम्बिनी !
दया करुणा फूलेको
वोधी छायाँको बोटमुनी
त्यही छायाँ झैँ पवित्र
वुद्द जन्मेको यो भूमी
लुम्बिनी ! लुम्बिनी ! लुम्बिनी !
बुद्धको सन्देश वोधी ज्ञान
मान्छे-मान्छे र चराचर
शान्तिको चीर भूमिमा
सारा जीवात्मा बराबर
लुम्बिनी ! लुम्बिनी ! लुम्बिनी !
                               सुदन किराती

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?