back to top
IPL 2025
IPL 2024
५ असार २०८२, बिहिबार
५ असार २०८२, बिहिबार
IPL 2025
spot_img

बोटलर्स नेपाल (तराई)ले प्रतिकित्ता ६० रुपैयाँ लाभांश दिने

spot_img

काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले सेयरधनीलाई प्रतिकित्ता ६० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश सिफारिस गरेको हो ।आगामी साधारणसभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् ।

कम्पनीले गत वर्ष पनि प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । बुधबार सेयर बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १२ हजार ७०८ रुपैयाँ छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

spot_img

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?