काठमाण्डाै । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ ।
आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो ।आज चाँदीको भाउ पनि घटेको छ ।
चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।












