back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

अर्घाखाँची : मालारानीका ७० वर्षीय वृद्ध मृत फेला

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा एक वृद्ध मृत फेला परेका छन् ।

Workplace

जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनारका ७० वर्षीय छविलाल खत्री आइतबार मृत अवस्थामा फेला परेका हुन् । खत्री मालारानी गाउँपालिका वडा नम्बर ३ कै ढाडमसिना सामुदायिक वनको भीरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उनको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?