एनएसएल २०२३ : ‘डु अर डाई’ म्याचमा पुछारका इलाम र वीरगंज भिड्दै

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ अन्तर्गत आज स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे सुरु हुनेछ ।

यस सिजन थपिएका यी दुई नयाँ टोलील अंक तालिकामा भने पुछारमा छन् । त्यसैले शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने हो भने दुवैका लागि आजको खेल ‘डु अर डाई’को अवस्थामा छ ।

पाँच खेलबाट एक जित र एक बराबरी नतिजामा ४ अंक जोडेको इलाम आठौं स्थानमा छ । इलामले तीन खेलमा हार बेहोरेको छ ।

इलामलाई प्लेअफको सम्भावना कायम राख्न आज जित आवश्यक छ । पराजित भएमा इलामको सम्भावना लगभग सकिनेछ । उता यस सिजन जितविहीन एक्लो टोली वीरगंज युनाइटेडो चार खेलबाट दुई बराबरी र दुई हारको नतिजाबाट दुई अंक मात्र छ ।

आजको खेलमा पराजित भए वीरगंज प्लेअफ होडबाट बाहिरिनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?