back to top
IPL 2025
IPL 2024
२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार
IPL 2025
spot_img

ओली आज रौतहट आउने

spot_img

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी ओली आज रौतहट आउने भएका छन्। नेकपा एमालेको १० औँ  जिल्ला अधिवेशन उद्घाटन गर्न ओली रौतहट आउन लागेका हुन्।

एमालेको १० औ जिल्ला अधिवेशन बिहीबार र शुक्रबार गरुडामा हुँदै छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए।

दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ। अध्यक्षका लागि अखिलेश्वर चौधरी,सचितानन्द साह, रूपेश पटेल र बबन सिंहको नाम चर्चामा छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?