नेपालद्वारा १३३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । विश्वकप लिग- २ नामिबियासँगको खेलमा ब्याटिङ गरिरहेको नेपाल १३२ रनमा समेटिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको थियो।  नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने ८ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भए। ‍ कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए।यस्तै, कुशल मल्ल १५ रन बनाएर आउट भए।

यस्तै, २ रन बनाएर सोमपाल कामी आउट भए।  सुरुवाती चरणमा विकेट गुमेपछि नेपालको ब्याटिङ सम्हालिरहेका भीम सार्की ४४ रन बनाएर आउट भए भने २१ रन बनाएर गुल्शन झा आउट भएका हुन्। यस्तै नवौँ विकेटका रुपमापजन  सर्राफ १२ रन बनाएर आउट भए भने  करण केसीले १६ रन बनाए।

निर्धारित ५० ओभरको ४१ ओभरमा नै नामिबियाले सम्पूर्ण विकेट लिन सफल भयाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?