back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

spot_img

काठमाडौँ । पर्सा प्रशासनले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरेको छ। उक्त आदेश आज सोमबार साँझ ५ बजेदेखि लागू भएको छ।

Workplace

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्र तोकेर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

केही दिन अघि रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादपछिको झडपका विषयमा वीरगञ्जमा आज प्रदर्शन गरिएको थियो।

उक्त प्रदर्शनमा विवाद र झडपको स्थिति उत्पन्न भएपछि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।

यसअघि सोही विषयमा ईशनाथ नगरपालिकाको केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?