कालिकाेटकाे सान्नी त्रिवेणीमा गाउँमै वृद्ध भत्ता

कालिकोट – गाउँपालिकाको पहिलो बैठकले निर्णय गरे बमाेजिम कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गाउँमै वृद्धभत्ता बाँड्न थालेको छ ।

गाउँपालिकाको पहिलो बैठकले गाउँमै पुगेर वृद्ध भत्ता बाँड्ने निर्णय गरेको थियो । कठिन भूगोल र भिरालो बाटो हिँडेर वृद्धवृद्धाहरुलाई बैंंकसम्म पुग्न असहज भएपछि गाउँपालिकाले बैंकसँगको सहकार्यमा गाउँमै वृद्धभत्ता बाँड्न थालेको गाउँपालिका उपाध्यक्ष पार्वती सिह सञ्यालले बताउनु भयाे ।

रकम भुक्तानी गर्दा इन्टरनेट चाहिने भएकाले अहिले विद्यालय, स्वास्थ्य संस्था वा वडा कार्यालय नजिकैबाट सेवा प्रवाह सुरु गरिएको वडा नं १ का वडा अध्यक्ष बैकुन्ठ गिरीले बताउनु भयाे । गाउँमै वृद्धभत्ता पाएपछि वृद्धवृद्धा खुशी भएका छन् । सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ र २ मा शनिबार वृद्धभत्ता बाँड्ने काम सम्पन्न भएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?