घरेलु मदिराको उत्पादन, ब्रान्डिङ र बिक्रीका लागि कानुनी व्यवस्था मिलाइने

काठमाडौं । सरकारले घरेलु मदिरा बिक्रीवितरणको लागि कानुनी व्यवस्था मिलाउने घोषणा गरेको छ।

आज अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले घरेलु मदिराको उत्पादन, ब्रान्डिङ,बजारीकरण,तथा बिक्रीवितरण गर्न कानुनी व्यवस्था मिलाइने बताएका हुन्।

आगामी आवमा औद्योगिक विकास, उद्यमशीलता प्रवर्द्धनका लागि ६ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?