back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

एउटै भान्सामा खाएका २५ जना बिरामी

spot_img

अर्घाखाँची । सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी परेका छन्। सन्धिखर्क नगरपालिका-१ तारामार्गका दीपक केसीको हिजो देउराली पूजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।

बिरामीहरूमा झाडापखाला, बान्ता  ,ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए।

उनीहरू सबैको अबस्था सामान्य रहेको  छ। गएरातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची  अस्पताल गएका थिए।  फुड पोइजनको कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ।

बिरामीहरू मध्ये २० जनाको अर्घाखाँची अस्पताल, ४ जनाको ओम पोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटलमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?