दुर्गाफाटमा महाशिवरात्रको दिन खुल्ला भजन प्रतियोगिता हुने, विजेतालाई ३३ हजार पुरस्कार

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा खुल्ला भजन प्रतियोगिता हुने भएको छ ।

लायन्स क्लब पाणिनी अर्घाखाँचीको आयोजनामा फागुन १४ गते हुने भजन प्रतियोगितामा प्रथम हुनेले ३३ हजार ३३३, , द्धितिय हुनेले २२ हजार २२२, तृतिय हुनेले ११ हजार १११ र सान्त्वनाले ५ हजार ५५५ नगद र प्रमाणपत्र प्रदान गरिने लायन्स क्लब पाणिनीका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए ।

महाशिवरात्रीको दिन दुर्वावेश्वर गुफाको प्रचारप्रसार सहित धार्मिक क्षेत्रको गरिमा बढाउँनका लागी भजन प्रतियोगिता राखिएको आयोजकले जनाएको छ । पाणिनी गाउँपालिका धार्मिक पर्यटकिय क्षेत्रका रुपमा सम्भावना बोकेको गाउँपालिका हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?