मुख्यमन्त्री आचार्यद्वारा मालारानी दुर्घटनाका पीडित परिवारसंग भेट

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा भएको जिप दुर्घटनाका मृतकका परिवारलाई भेट गरी समवेदना प्रकट गरेका छन् । अर्घाखाँची जिल्ला अस्पतालमा पुगेर मृतक परिवारका सदस्य संग भेट र घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै उहाँले उपचारलाई प्रभावकारी बनाउन जाेड दिए ।

लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई करिब २५० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियाे भने दुई जना घाइते भएका थिए ।

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको जिप दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई सन्धिखर्क अस्पताल लगिएकोमा बिहान ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मुख्यमन्त्री आचार्यले सडक दुर्घटना न्यूनिकरणका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?