तमु समाजको दोस्रो बैठक भब्यताले सम्पन्न

फुटबल र बास्केटबलले ब्यस्त रहने टोरेसभेद्रास पार्क हिजो भने छुटै रौनक देखियो तमु पहिरनमा सजिएको तमुस्योहरुले बर्खायामको हरियो चौरलाई झन चिटिक्क पारेका थिए।

लेस्बोनबाट जानू भएको अध्यक्ष बिकास तमु बरिस्ठ उपाध्यक्ष मिलन तमु सास्कृतिक बिभाग प्रमुख बौद्ध प्रसाद तमु तथा सचिब गनि तमुलाई स्वागत सगै महासचिव तारा तमुको मिठो जादुमयी आबाजबाट कार्यक्रम सुरुवात गरे सगै अध्यक्ष बिकास तमु सास्कृतिक बिभाग प्रमुख बौद्ध प्रसाद तमुले आफ्नु आफ्नु भनाई राख्नु हुँदै तमु समाज पोर्चुगलको सदस्यता प्रमाणपत्र तथा स्वईच्छाले समाजको लागि दिएको आर्थिक सहयोग पनि उठाईएको थियो।

कोषाध्यक्ष राज तमुूजय शम्भु खेलकुद बिभाग प्रमुख सोनु तमु,पदम तमु,शेखर तमु, लगाएतले ब्यबस्थापन गरेको कार्यक्रममा खानाको खुबै प्रसम्सा भएको थियो।तेति मात्रै नभर हराउदै गएको आफ्नु लोक गित स्पिकरबाट नभई मुखैले गाएर गाउघरको पुरानो सम्झनालाई झलझली याद दिएको एक जना सहभागी तमु बताउनु हुन्छ १० बर्ष भयो बिदेश हिनेको आजको यो कार्यक्रमले आफ्नै गाउठाउ मात्रै हैन पहिलेको सोल्टिहरुसग खेलेको टुक्का दोहोरी सम्झायो।

झन्डै १०० जना सहभागीता भएको कार्यक्रममा अघिल्लो पल्ट सान्तातोनियामा दर्शक्को मन जित्नेगरी खेलेको तमुसमाज भलिबल टोलिलाई अध्यक्ष बिकास तमु ज्युलेखोलेर तारिफ सगै खादाले स्वागत गर्नु हुँदै नाचगान सगै कार्यक्रम समापन भएको थियो

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?