कर्णाली प्रदेशसभाको बैठक आज

सुर्खेत । कर्णालीको प्रदेशसभा बैठक बिहीबार बस्दैछ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

मुख्यमन्त्री जीवनबहादुर शाही गठबन्धनको मूल्य मान्यताविपरीत एकलौटीरूपमा अघि बढ्न खोजेको भन्दै सत्तापक्षकै माओवादी केन्द्रका सांसदले गत मंगलबार प्रदेशसभा बहिस्कार गरेका थिए।

प्रदेशसभाको अवरोध हटाउन बुधबार सर्वदलीय बैठक बसेपनि बिना निष्कर्ष सकिएको थियो । कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?