अर्घाखाँचीमा प्रदेश सरकारको पुंजिगत तर्फको ३२ करोड बढी बजेट फ्रिज

भिम विश्वकर्मा,
अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रदेश सरकारको पुंजिगत तर्फको बजेट मध्ये ३२ करोड भन्दा बढी बजेट फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका अनुसार आर्थिक बर्ष २०७८/०७९ मा प्रदेश सरकारको पुंजिगत तर्फको १ अर्ब ६८ करोड १० लाख ७२ हजार बिनियोजित बजेट मध्ये ३२ करोड ३५ लाख १९ हजार ८ सय ५३ रुपैया बजेट फ्रिज भएको हो । चालु तर्फ ६९ करोड ७४ लाख ८७ हजार बिनियोजित बजेट मध्ये १३ करोड २ लाख ८६ हजार ५ सय २ रुपैया बजेट फ्रिज भएको छ ।

यस्तै संघिय सरकारको चालु तर्फको ४ अर्व ९६ करोड ६२ लाख २१ हजार २ सय ७७ बिनियोजित बजेट मध्ये १३ करोड ६ लाख २० हजार २ सय १ रुपैया बजेट फ्रिज भएको छ भने संघिय सरकारको पुंजिगत तर्फ १ अर्ब ७ करोड १६ लाख ३३ हजार ९ सय ८६ बिनियोजित बजेटमा १६ करोड ५९ लाख ५२ हजार ९ सय रुपैयाँ बजेट फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका कोष नियन्त्रक राजु पाण्डेका अनुसार आर्थिक बर्ष २०७८/०७९ मा जिल्लामा ७० करोड बराबरको राजस्व संकलन भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?