पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का २ सय ४६ रनले विजयी

 पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का दुई सय ४६ रनले विजयी भएको छ । गाल्लेमा श्रीलङ्काले दिएको पाँच सय आठ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिनको खाना समयपछि दुई सय ६१ रन बनाउँदा अलआउट भयो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ८१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले पाँच र रमेश मेन्डिसले चार विकेट लिए ।

पहिलो पारीमा एक सय ४७ रनको अग्रता बनाएको श्रीलङ्काले दोस्रो पारीमा आठ विकेट गुमाएर तीन सय ६० रनमा पारी समाप्तिकाे घाेषणा गरेपछि पाकिस्तानले पाँच सय आठ रनको लक्ष्य पाएको हो । पहिराे पारीमा पाकिस्तान दुई सय ३१ रनमा अलआउट भएकाे थियाे ।

आजको जितसँगै दुई खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ । पहिलो टेस्ट पाकिस्तानले जितेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?