भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण

भारतमा कोरोनाको सङक्रमण फेरि बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेको थियो । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३ सय २१ पुगेको छ।

देशभर १ लाख ४६ हजार ३ सय २३ सक्रिय सङ्क्रमित छन् ।  कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्म ४ करोड ३२ लाख ८६ हजार ७ सय ८७ पुगेको छ।

कोरोना सङ्क्रमणबाट पछिल्लो एकैदिनमा ४४ जनाको ज्यान गएको छ । भारतमा सन् २०२१ को जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप अभियान निरन्तर छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?