अभिनवको गीत संगीतमा निरन्तरता, उनको नयाँ गीत फेरि सार्वजनिक

अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला नेपाली गीत संगीतको क्षेत्रमा निकै सक्रिय देखिन्छन्।उनका सिर्जनाहरु एकपछि अर्को बजारमा सार्वजनिक भइरहेका छन । “लालुमै वर पिपलको छाँया” केही दिन अगाडि सार्वजनिक भएको थियो।त्यस्तै गरी उनको सिर्जनामा “सारी लर्काउदै” बोलको तीज गीत सार्वजनिक भएको छ।

अभिनव चौहानको शब्द/संगीत राम परियार र माया दर्नाल दर्नाल परियारको आवाज, कृष्ण लामिछानेको एरेन्ज तथा मिक्सिङमा मंगलमा अडियो तयार भएको गीत हो।त्यसैगरी विष्णु भट्टराईको निर्देशन/छायांकन र सम्पादन अजय भुसाल र रश्मिको डान्स तथा अभिनय बिक्कीको नृत्य निर्देशनमा गीत तयार भएको हो।

अविरल फिल्मसले दृश्य निर्माण गरेको यस गीतको बजार व्यवस्थापन पनि अविरल फिल्मस मार्फत भएको छ।गीत अविरल फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

पूरा भिडियो हेर्नको लागि

https://youtu.be/Z2sNHc2OQaY?t=292

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?