छत्रदेवका तत्कालीन अधिकृत जोशीविरूद्ध भ्रष्टाचार मुद्दा, ४ लाख ४७ हजार बिगो दाबी

सन्धिखर्क । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ।

फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिदमा भ्रष्ट्राचार ठहर गर्दै अख्तियारले उनीवरुद्ध आज (साेमबार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ४७ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ।

जाेशीले फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सिमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?