मौद्रिक निति : गन्तव्य र चुनौति विषयक अन्तरक्रिया

बुटवल, साउन । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा मौद्रिक निति ः गन्तव्य र चुनौति विषयक अन्तरक्रिया गरिएको छ ।
बुटवलमा आयोजना गरिएको कार्यक्रममा नविल बैंकका डेपुटी सिईयो मनोज कुमार ज्ञवालीले राष्ट्र बैंक बाट हालै मात्रै सार्वजनिक भएको मौद्रीक नीतिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले मौद्रीक नितीः गन्तव्य र चुनौति विषय कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले वित्तीय क्षेत्र र उद्यमशीलता विकास मा जोड दिएका थिए । उद्यमशीलता बाट नै देशको समृद्धी सम्भब भएको भन्दै यसमा जोड दिएका हुन । कार्यक्रममा नविल बैंक लुम्बिनी प्रदेश प्रमुख कृष्ण थापा, सोही बैंकका बुटवल शाखा मेनेजर सुजित पोखरेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल प्रसाद कसजु, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका एचआर प्रमुख प्रभास राई, नेपाली युवा उद्यमी मञ्च का पुर्व अध्यक्षहरु आनन्द वझा, सुमोदमान शैजु, अखिलेश गुप्ता, सन्दिप कसौधन, उमेश अमात्य, प्रदिप शाक्य लगायतको सभागीता रहेको थियो ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लकौलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष सन्देश श्रेष्ठले गरेका थिए भने स्वागत द्धितिय उपाध्यक्ष रिषव वझाले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?