शिक्षालाई व्यापारीकरण निजिकरणको अखेडा बनाउनेलाई छानी छानी कार्यबाही गर्छौ : केन्द्रिय सदस्य नेपाली

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको जनज्योति माध्यमिक विधालय र युवा बर्षा रबिचित्र माध्यमिक विधालयमा सगठन विस्तारलाई तिब्रता दिइएको छ ।

प्रज्जवल सगठन सृढृण विस्तार अभियान अन्तर्गत सगठनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम नेपालीले आज एक कार्यक्रमका सगठन बिस्तार अभियानको उद्घाटन गरेका हुन् । उद्घाटन गदै सगठनका केन्द्रिय सदस्य नेपालीले नेपाल सरकारले शिक्षा लाई निजिकरण र व्यापारीकरणको अखेडा बनाई सर्बसाधारण जनताको पहुचबाट शिक्षालाई टाढा बनाएकोले यसका विरुद सबै विधार्थी मिलेर आन्दोलन गर्नुको विकल्प नरहेको बताउदै आफ्नोे सगठन विधार्थीको हक हितको लागि जस्तो सुकै आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताए ।

जसअन्तर्गत युबा बर्षा जनता रबिचित्र माध्यमिक बिधालयमा बिषमको अध्यक्षता ५२ सदस्यीय ईकाई कमिटिको गठन गरिएको छ । जनज्योति माध्यमिक विधालयमा रिनिशा भुसालकोे अध्यक्षतामा ३४ सदस्यीय मुल ईकाई कमिटिको गठन गरिएको जिल्ला सचिब शकर विकले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?