नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमण तालिका सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय शृङ्खलाको तालिका सार्वजनिक भएको छ ।

नेपाल र केन्याबीच सुरुमा ५ खेलको टी–२० र त्यसपछि एकदिवसीय खेल हुनेछ  ।

शृङ्खलाका लागि नेपाली टोली भदौ ७ मा केन्या पुग्ने तालिका रहेको छ । ५ खेलको टी–२० शृङ्खला भदौ ९ गतेदेखि १४ गतेसम्म हुनेछ । त्यस्तै ३ खेलको एकदिवसीय शृङ्खला भदौ १७ देखि २० गतेसम्म हुनेछ । यी खेल नैरोबीमा रहेकाे जिमखाना मैदानमा हुनेछन् ।

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकर आज नेपाल आउँदैछन् । उनी बेलुका काठमाण्डौ आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?