अर्घाखाँची । गरिबी र यसकाे पिडामा आधारीत र्याप गित “गरीबी” सार्वजनिक भएकाे छ ।
अर्घाखाँचीका आदित्य अधिकारीकाे लय, शब्द रहेकाे र्याप गितमा अधिकारी आफैले स्वर भरेका छन् । गितमा गरीबीका कारण पाएकाे दुख र त्यस पश्चात मेहनत र लगातारकाे संघर्षलाइ प्रस्तुत गर्न खाेजिएकाे छ ।
गित आदित्य अधिकारी युट्युव च्यानलबाट सार्वजनिक गरीएकाे छ ।












