अर्घाखाँचीमा मिटरब्याजि विरुद्ध १ मात्र उजुरी

अर्घाखाँची । अर्घाखाँचीमा मिटरब्याजबाट पीडित भएको भन्दै १ जनाको उजुरी परेको छ । सरकारले गत साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणको लागि डा. भीष्मकुमार भूसाल नेतृत्वको कार्यदल गठन गरेको थियो ।

कार्यदल गठनपछि साउन २८ गते नै गृह मन्त्रालयले सूचना निकालेर भदौ ५ गतेभित्र मिटरब्याज पीडितहरुलाई उजुरी दिन आग्रह गरेको थियो । अर्घाखाँची जिल्लामा १ जनाको मात्र उजुरी परेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए । कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरीउपर छानबिन हुने घिमिरेले बताए।

जिल्ला प्रहरी कार्यालयमा भने कसैको उजुरी परेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्ण घिमिरेका अनुसार मिटरब्याज पिडित कोहीपनि जाहेरी वा उजुरी दिन नआएको जानकारी दिए ।

अर्घाखाँचीमा मिटरब्याज पिडित धेरै भएपनी उजुरी दिन डराईरहेका सरोकारवालाको भनाई छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?