“पाणिनी पत्रकार समाज” लाई बैधानिकता प्रदान

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पाणिनी पत्रकार समाजलाई आज (भाद्र १२ गते) बैधानिकता प्रदान गरेको छ ।

जसको अध्यक्षमा प्रकाश प्युठानी, उपाध्यक्ष सुवास गौतम, महासचिव भिम विश्वकर्मा, सचिब माधव पौडेल, सहसचिव कमला घिमिरे, कोषाध्यक्ष रुक्मागत भट्टराई, सदस्यहरुमा संगम भट्टराई, घनश्याम भट्टराई र कमला परियार रहेका छन् ।

पाणिनीको बिकासमा हातेमालो र हरेक अनियमितता तथा लुकाउन खोजिएका घटनाको उजागर गर्न पाणिनीका सबै पत्रकार एकजुट हुनु पर्ने आबश्यकता देखिएकोले संस्था गठन गरि दर्ता गरिएको समाजका महासचिव भिम विश्वकर्माले बताए ।

पाणिनी पत्रकार समाज विशुद्ध गैर राजनीतिक, पेशागत हक हित तथा जनहितकारी संस्था हुने समाजका अध्यक्ष प्रकाश प्युठानिले जानकारी दिए ।

प्युठानिका अनुसार संस्थामा पत्रकारिता गर्दै आएका जोकोही पनि जोडिन सक्नेछन् । पत्रकारहरु एकजुट हुन सके मात्र पेशागत सुरक्षा हुने र तब मात्र सबै कुरामा आवाज उठाउने सकिने उनको भनाइ छ ।

साथै उनले संस्था दर्ताको लागि आ(आफ्नो स्थानबाट सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यबाद ब्याक्त गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?