कांग्रेस अर्घाखाँची: प्रदेशसभा निर्वाचनका लागी उम्मेद्वारहरु सिफारिस

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची प्रदेश क्षेत्रीय कार्यसमिती ‘क’ र ‘ख’ ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि संघ र प्रदेशका उम्मेद्धारहरु सिफारिश गरेको छ ।

बिपी स्मृती भवन सन्धिखर्कमा सम्पन्न प्रदेश क्षेत्रीय कार्यसमिती ‘क’ र ‘ख’ को संयुक्त बैठकले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेद्वारहरु जिल्ला कार्यसमितीमा सिफारिश गरिएको हो ।

संघ र प्रदेशका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेद्धारहरु सिफारिस गरिएको प्रदेशसभा क का सभापती राजेश पन्थीले जानकारी दिए । प्रदेशसभा क्षेत्रीय कार्य समितिले सिफारिश गरेको उम्मेद्वारहरुको नामावली गोप्य राखिएको छ । ति नामहरुलाई १८ गते बस्ने नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले पुर्णता दिनेछ ।                             

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?